सिम्रौनागढ़ सामाजिक संदेश

संसद विघटनको बिरोद्धमा जसपा पर्साद्वारा बिरगंजमा प्रदर्शन

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

बिरगंज –असंबैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले बीरगन्जमा प्रदर्शन गर्नुको साथै बिरोध सभाको आयोजना गरेको छ । जसपा पर्साका अध्यक्ष रामनरेश यादवको नेतृत्वमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेताहरु प्रधानमन्त्रीको केपी शर्मा ओलीको कदम तत्काल सच्याइएनु पर्ने माग गर्दै सरकार पछिल्लो समयमा गरेको निर्णयहरु पनि गैर संवैधानिक तरिकाले गरिएको भन्दै खारेजीको माग गरेका छन् ।

बीरगन्जको घण्टाघरमा आयोजित बिरोध सभा जसपाका महिला नेतृ एवम् प्रदेश सांसद करिमा वेगम,रम्भा मिश्रा, राजेशमान सिंह,मुन्नी साह,जगदिश पटेल,नेजामोदिन समानी ओमप्रकाश सर्राफ,पकहामैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया,पोखरिया नगरपालिकाका उपमेयर सलमा खातुन,जपसाका जिल्ला सचिव तवरेज अहमद ,समाजबादी विधार्थी संघका जिल्ला अध्यक्ष अजाज बाबु रन्किया  लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.