सिम्रौनागढ़ सामाजिक संदेश

सशस्त्र प्रहरी निरीक्षकको हृदयघाटले मृत्यु

Pacharauta covid new -078
Holi Suvarn 078
सशस्त्र प्रहरी निरीक्षकको हृदयघाटले मृत्यु
अनिल पाण्डेय
Simraun gadh Covid New -078
कलैया बारा

बारा मा सशस्त्र प्रहरी निरीक्षक को मृत्यु भएको छ। शशस्त्र प्रहरी बिओपी बोर्डर आउट पोस्ट कवहीगोठ का प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक नरायण सिंह एरि को मृत्यु भएको छ । उनको हृदयघाट को कारण मृत्यु भएको  नरायणि अस्पताल बिरगँजले पुष्टी गरेको छ।

 उनको स्वास्थ्य मा समस्या देखिए पछी कलैया अस्पताल लगिएको थियोे । पछी कलैया अस्पताल मा भेन्टिलेटर सहित अन्य स्वास्थ्य सामाग्री नभए पछी बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल मा रेफर गरिएको थियो । यसरी जिल्ला मा एउटा मात्र अस्पताल मा साधारण भेन्टीलेटर नहुनु र त्यसले गर्दा सुरक्षाकर्मीको नै मृत्यु हुनु निकै दु:खद भएको बुझ्न सकिन्छ । यस सम्बन्ध मा कलैया अस्पताल प्रशासन , सामाजिक बिकास मन्त्रालय प्रदेश २ र मुख्यमन्त्री लालबाबू राउत गद्दी को गम्भीर ध्यानाकर्षण आवश्यक देखिन्छ । अस्पताल मा स्रोत र साधन नहुदा देश कै एक सुरक्षाकर्मी को मृत्यु हुनु प्रदेश २ सरकार  कति को लाचार बन्न सकेको होला बुझ्न सकिन्छ ।

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.