सिम्रौनागढ़ सामाजिक संदेश

नेकपा ओलि पक्ष अगुवा कार्यकर्ता भेला फेटामा  समपन्न 

Pacharauta covid new -078
Holi Suvarn 078
नेकपा ओलि पक्ष अगुवा कार्यकर्ता भेला फेटामा  समपन्न 
अनिल पाण्डेय
Simraun gadh Covid New -078
कलैया बारा
नेकपा ओलि पक्षका अगुवा कार्यकर्ता भेला आज बाराको फेटामा समपन्न भएको छ। यहि पुस २७ गते कलैयामा हुने जिल्ला भेलामा भब्य रुपमा सहभागीता गराउने उद्देश्यले भेला समपन्न भएको छ।
प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य क.अधयन्द पाण्डे , विशेष अतिथि  नेकपा नेता क. उमेश कुशवाहा , नेकपा केन्द्रिय सदस्य क. अमर यादव,  क. धुरी साह , क. रबिन्द्र दास  श्रेष्ठ ,  नेकपा युवा नेता क.उमेश गुप्ता , अतिथि नेकपा नेता क.जाकिर अनसारी , क.मदन साह, क. रहमान अनसारी, क. भुलन मास्टर, क. हिरालाल गीरी, क.जबाहिर पटेल, क धुरुप यादव, क.प्रयाग दास, क जगाली, मुखिया क.महमुद अन्सारी को उपस्थिति रहेको थियो भने कार्यक्रम सँचालन नेकपा नेता क. बचा गिरी गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य  गुलाम अनसारीले गरेका थिए भने अध्यक्षता  क.बाचा सिहले गर्नुभएको थियो।

 

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.