google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बाराको कलैयमा काँग्रेसको विरोध र्याली (जुलुस) सम्पन्न 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

बाराको कलैयमा काँग्रेसको विरोध र्याली (जुलुस) सम्पन्न 
रमेश साह
 कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
प्रधानमन्त्री  के. पि. शर्मा ओली द्वारा गरिएको संसद विघटन  असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध  आज बाराको कलैयामा नेोालि कांग्रेसको  विशाल बिरोध र्याली ( जुलुस) प्रदर्सन  भएको छ ।
नेपाली काग्रेस क्षेत्र  न. ३ को सभापति  मुकेश कुश्वाहाको नेतृत्व मा कलैया नगर बजार बाट निस्केका सो बिरोल र्याली पुरै कलैया बजार परिक्रमा गरि भरतचौकमा आई  कोणसभा मा परिणत भएको छ ।
 कोणसभा लाई सम्बोधन गर्दै  प्रमुख अतिथी नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम् पुर्व श्रम मन्त्रि फरमुलाह मंसुरले प्रधानमन्त्री के पि ओली द्वारा चालिएको संसद विघटन काे कदम असंवैधानिक,   अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारी सिद्ध भई सकेको छ ।  ओलीले जुन प्रकारको नेपाली जनताले बनाएको संरचनालाई भाँचेको छ । अब नेपाली  जनता कहिले पनि माफ गर्दैन । आज राजतन्त्र बाट लोक तंत्र ल्याउनमा सबै जना मिलेर ल्याउन सक्षम भएकाथियौ । संविधानमा कतै न लेखेको,कानुनी प्रक्रियामा न भएको र आफ्नो सल्लाहकार सङ्ग न सोधी जुन यो कदम चालेको छ ।यो एउटा ठूलो गल्ती हो । नेपाली काँग्रेस जुन कि सही बिपक्षको भुमिका निर्वाहगरी रहेको बेला ओलीको  कदमले नेपाली काँग्रेसलाई पनि झुकाउन कोसिस गर्यो तर मेरो चाईलेन्ज छ ।  कुनै  पनि पार्टी ले नेपाली काँग्रेसलाई झुकाउन सक्दैन ।  हामी संसद बहाली गराएर नै छाडछौ । भनि आफ्नो मन्तब्यमा बताएका छन्।
   
बारा क्षेत्र  न ३ को सभापति मुकेश कुश्वाहा
 अध्यक्षतामा भएको  सो कोणसभामा पुरषोतम पान्डे कलैया उपमहानगर पार्टी अध्यक्ष, देबेन्द्र उपाध्या जिल्ला सह सचिव, फुलमहम्मद मंसुर ३ के (ख) अध्यक्ष , रामानन्द यादव युवा नेता, कलावती पसवान पुर्ब राज्री मन्त्री लगायतका नेताहरुले आफ्नो मन्तब्य राखेका थिए।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0