सिम्रौनागढ़ सामाजिक संदेश

जागौँ नेपाल मिडिया नेटवर्क २ न. प्रदेश सँयोजकमा पाण्डेय

0
Devatal chhath 078

जागौँ नेपाल मिडिया नेटवर्क २ न प्रदेश सँयोजकमा पाण्डेय

फेटा गापा सामाजिक संदेश ०७८
विश्रामपुर गापा सामाजिक संदेश ०७८
परवानीपुर गापा सामाजिक संदेश ०७८
अनिल पाण्डेय
कलैया बारा
 भ्रष्टचार बिरुद्धको राष्ट्रिय अभियान नाराको साथ र सुचनाको हक आम जनमानस सम्म पुर्याउन जागौं नेपाल मिडिया नेटवर्क सँजाल गठन भएको छ।समाजिक न्याय , सुशासन र समृद्धिको पक्षमा भएका सबै खाले राम्रो पक्षहरुको खोजि गर्ने र २ न प्रदेशमा हुने हरेक नराम्रा काम विरुद्ध खबरदारी गर्ने उद्देश्यले २ न प्रदेश सँयोजकमा बारा जिल्लाको  अनिल पाण्डेय लाई चयन गरीएको छ।
जागौँ नेपाल मिडिया नेटवर्क सँस्थालाई थप प्रभावकारी बनाउनकोलागि २ न प्रदेशको सह सँयोजकमा पर्सा जिल्लाको श्रवण साह लाई त्यस्तै सचिव पदमा पर्सा कै ध्रुवतारा केवट लाई  आज बिहान जुम मिटिङ्ग गरी केन्द्रिय सँयोजक प्रकास अधिकारीले घोषणा गरेकाछन्।
प्रसौनी गापा सामाजिक संदेश ०७८
२ न प्रदेशका हरेक क्षेत्रमा भईरहेको नराम्रा काम बिरुद्ध कलम चलाएर , लुकेका र लुकाईएका कुराहरुलाई बाहिर ल्याउन जागौं नेपाल मिडिया नेटवर्कको गठन गरीएको हो।
भ्रषटचार बिरुद्धको अभियान , महिला तथा बालबालिका सम्बन्धि हत्या , हिंसा बिरुद्धको अभियान , कृषि क्षेत्रमा देखिएका बेथिति बिरुद्धको अभियान , सार्वजनिक सम्पत्ति हिनामिना बिरुद्धको अभियान , प्राकृतिक सम्पदाहरुको सँरक्षण सम्बन्धि अभियान , राष्ट्र हितको लागि बुलन्द आवाज उठाउने अभियान , स्थानिय तह देखि सँघिय तहसम्म सकारात्मक दबाबाका सँघर्ष गर्ने अभियान आदी उद्देश्यको साथ जागौँ नेपाल मिडिया नेटवर्क को गठन गरीएको छ।
समाजिल क्षेत्रमा योगदान दिईरहेको र दिन सक्ने समाजिक अभियान्ताहरुको प्रदेश समिति बिस्तार र  जिल्ला स्तरीय कमिटि चाडैं नै गर्ने जानकारी दिदै पाण्डेयले राष्ट्र बनाउने अभियानमा सबैलाई एक जुट हुन आव्हान गरेकाछन।

 

 

सँम्भार:- cinnepal.com

Suvarngaupalika Chhath 078
Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.