सिम्रौनागढ़ सामाजिक संदेश

राज संस्था पुनर्स्थापनाका १८ गते बीरगंजमा बृहत र्याली हुने

Pacharauta covid new -078
Holi Suvarn 078

मुन्ना प्रशाद शाह, बीरगंज।

Simraun gadh Covid New -078

नेपाल राष्ट्र बाद संघ द्वारा अब देश र धर्म तथा संस्कृति बचाउन राष्ट्रको धरोहर राज संस्था पुनर्स्थापनाका लागि राजा ल्याउन अपरिहार्य हारेकोले यहि मङ्सिर १८ गते १२:३० बजे बाट बृहत र्याली हुन गई रहेको जनाइएको छ। राजा ल्याउ देश बचाउ राजा ल्याउ धर्म र संस्कृति जोगाउ भन्ने मूल नाराका साथ् सम्पूर्ण देश बासीमा सहभागिताका लागी अनुरोध गरिएको छ।

नेपाल राष्ट्र बाद संघ केंद्रिये कार्यालय बीरगंज द्वारा संयोजक जनकलाल शाहले एक बिज्ञप्ति जारि गरि यस्तो अपिल गरिएको छ। संघका उमासंकर प्रशाद, अच्छेलाल शाह, राजेन्द्र पाल, अफजल अन्सारी, त्रिभुवन गिरि, मोहन महतो, सत्य देव शाह, अमिन मिया, तैयब देवान, बिक्रम शाह, बृजलाल शाह, सन्तोष गुप्ता, विष्णु कुमार दास, हरेराम प्रशाद, लक्ष्मी देवी, ध्यानी कामकार, बजरंगी शाह लगायतकाले बैठक बसी यस्तो निर्णय गरि बिज्ञप्ति जारि गरेका छन।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.