google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
कलैयामा पार्टी कार्यालय सरसफाई
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
यो बर्षको बडादंशै तिहार र छठ पर्ब नजिकदै गर्दा कोरोना को कहरले सम्पुर्ण कार्यालय बन्द रहेको हुनाले आज बाराको नेपाल कम्युनिष्ट पार्टी कार्यालय सरसफाई गरीएको छ।

हाम्रो देशमा बडादंशै तिहार र छठ पर्ब धेरै हर्षोहुलासको साथ मनाईने पर्ब भएकोले साथिभाईसँग मिलि मायाप्रेमको सदभाव साथ मनाईने पर्ब हो। यि पर्ब नजिकदै गर्दा हाम्रो समाजमा नै सरसफाई गरी सम्पुर्ण गाँउघर मिली मनाउने पर्ब हो। पार्टी कार्यालय लाई अझ राम्रो र ब्वस्थित बनाउन छलफल भयो।

यहि पर्बलाई मध्यनजर गरी राष्ट्रिय युवा सँघ नेपाल बाराले बाराको कलैयामा रहेको पार्टी कार्यालय सरसफाई गरेकाछन। राष्ट्रिय युवा सँघ नेपाल बाराको अध्यक्ष पुरुषोतम साहको अध्यक्षतामा पुर्ब संबिधान सभासद शिवचन्र्द कुश्वाहा ,प्रदेश सभासद महम्मद समिर , उधोग बाणिज्य सँघ बाराको अध्यक्ष बिनोद साह , नगर अध्यक्ष :- जवाहिर अंसारी
जिल्ला पार्टी अध्यक्ष :-क्षेत्र बहादुर श्रेष्ठ
प्रमुख अतिथी:- अच्युत मैनाली के. स. रमेश साह ,जितेन्द्र साह,रबिन्द्र दास श्रेष्ठ ,हरिओम साह,
जिल्ला पार्टी अध्यक्ष :-क्षेत्र बहादुर श्रेष्ठ
प्रमुख अतिथी:- अच्युत मैनाली के. स. रमेश साह ,जितेन्द्र साह,रबिन्द्र दास श्रेष्ठ ,हरिओम साह,
कलैया नगर कमिटी सचिव मुकेश साह , अशोक तिवारी लगायतको उपस्थितीमा सरसफाई गरिएको थियो।
सँम्भार:- cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0