सिम्रौनागढ़ सामाजिक संदेश

दुर्गा मन्दिरमा सरसफ़ाई कार्यक्रम

दुर्गा मन्दिरमा सरसफ़ाई कार्यक्रम

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

एम.डी.ईर्शाद
बिराटनगर / दशै निजिक आईसकेको हुनाले बिराटनगर महानगर पालिका १६ मा रहेको दुर्गा मन्दिर तथा छेउ छाउ आईतवार सामुदायिक सेवा केन्द्र रानिको सहकार्यमा सशस्त्र प्रहरीद्वारा सर सफ़ाई गरिएको छ ।

श्री दुर्गा मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष झै यस वर्ष पनि दशै को अवशरमा घटस्थापना अगाडी सरसफ़ाई कार्यक्रम आयोजना गरेको हो । उक्त सरसफ़ाई कार्यक्रममा सामुदायिक सेवा केन्द्र रानी, बिराटनगर १६ का वडा अध्यक्ष मनोज सुब्बा, नेपाली कांग्रेस जिल्ला सदस्य तथा प्रदेश सभा उमेदवार राजेश गुप्ता, लगायत सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी बाट ठुलो संख्यामा सशस्त्र प्रहरीहरुको सहभागीता रहेको मन्दिर व्यवस्थापन समितोले बताएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.