सिम्रौनागढ़ सामाजिक संदेश

६१ वर्षीय मण्डलको साथ बाट खैरो हिरोईन बरामद

६१ वर्षीय मण्डलको साथ बाट खैरो हिरोईन बरामद

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / बिराटनगर महानगर पालिका १२ को कलेज रोड बाट खैरो हिरोईन सहित एक जनालाई लागु औषध नियन्त्रण व्युरो को प्रहरी टोलीले पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।

सोमवार साझ ४ बजेको समयमा बिराटनगर १६ दरैया घर भएका अन्दाजी वर्ष ६१ को रामु मण्डललाई विशेष निगरानी गरी साईकलमा गइरहेको अवस्थामा कलेज रोडमा रोकेर चेक जाच गर्दा सेतो प्लास्टिकमा बेरेर गोजिमा राखेको अवस्थामा ५.७० ग्राम लागु औषध खैरो हिरोईन व्युरोको प्रहरी टोली द्वारा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले बतएको छ । प्रहरी टोलीले खैरो हिरोईन सहित पक्राउ परेका मण्डल विषयमा थप अनुसंधान गर्दा मण्डल अन्य लागु औषध को बेच बिखन ओसार पोसारमा संगलग्न रहेको खुलेको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.