सिम्रौनागढ़ सामाजिक संदेश

जनमत पार्टीको पर्सागढी–४ मा वडा किमिटी गठन

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज ११ असोज

Simraun gadh Covid New -078

पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ मा जनमत पार्टी पर्साको वडा कमिटी गठन भएको छ । वडा नं. ४ को बर्वाछटईलीमा स्थानियहरुको बसेको बैठकले जिफिर अंसारीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ । जनमत पार्टीको महिला संघको अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन, सदस्य नगमा खातुन, जिल्ला सदस्य बिपिन रौनियार, गैर आवासीय संघको सदस्य मोहतब आलम, सेख रामनरेश पटेलको विशेष उपस्थितिमा सो कमिटि गठन भएको हो ।

पार्टी वडा नं. ४ का अध्यक्ष राजेश चौरसियाको अध्यक्षतामा भएको बैठकले गठित समितिको सदस्यहरुमा बिरनारायण सिंह, हलिम सिधिकी, रफुआलय अंसारी, मनोज सहनी, कमलेश पासवान, नुरमहमद हवारी, ए.सि. हवारी, राजेश चौरसिया, संगम शर्मा लगायत रहेका छन् ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.