सिम्रौनागढ़ सामाजिक संदेश

अस्ट्रेलिया निवासी नेपाली चेली द्वारा क्यान्सर पिडित लाई सहयोग

अस्ट्रेलिया निवासी नेपाली चेली द्वारा क्यान्सर पिडित लाई सहयोग

Pacharauta covid new -078
Holi Suvarn 078

 

बिराटनगर / बिश्व नै पिडित अहिले को यो माहामारी को अवस्था मा केही मान्छे ठुला ठुला रोग हरु संग पनि जुधिरहेका छन यहि परिस्थितिमा बिराटगार को एक ५८ वर्षिय क्यानसर पिडित आफ्नो बाबू लाई बचाउन एक छोरा पिरोलिरहेका छन लामो समय देखिको लकडाउन ले आर्थिक स्थिती निकै नाजुक भै रहेको बेला परिबार को जिम्मेवारी सङै बाबू लाई क्यान्सर ले पिडित बनाइदिए पछि यति बेला उनी हारगुहार गरि रहेका छन ।

Simraun gadh Covid New -078

यसै विषयमा जानकारी पाएपछी अस्ट्रेलिया निवानी एक नेपाली छोरी ममता भेटवाल ले सानो मलम लगाउन भनी १० हजार रुपैया सहयोग गरिदिएकि छिन । उक्त विषय मा जानकारी पाएपछी उनले आफ्ना बाबा को सम्झना मा त्यो रकम सहयोग गरेकी हुन ।

साथै यसै सहयोग लाई अघि बढाउन उक्त बुबा बचाउ अभियान मा लागि परेका बिराटनगर का सामाजिक अभियानता राहुल भट्टराई ले अझै पनि सहयोगी मनहरु बाट सहयोग को अपेक्षा रहेको जानकारी गराउनु भएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.