google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगरमा हुन गइरहेको छ ओपन स्टेज

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगरमा १९ र २६ दिसंबर हुन गई रहेको छ ओपन स्टेज । रेड एफएम १०१ मेगाहर्ज र बिहाइन्द द हार्ट को संयुक्त आयोजनामा हुन गइरहेको ओपन स्टेजमा कविता, कथा ,सायरी ,गीत एवं अन्य विभाजन हरूछन्। यस कार्यक्रममा बारकोद लंज , डाइनामिक कंसलटेन्ट , केआइसी बिराटनगर, पावर जिम, बिइङ लरनर्स एवं अन्य थुप्रै स्पोन्सर र सहयोगीहरू रहेका छन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

“लेखमा बिशेस रूची राख्ने तर मौका न पाउने हरूका लागि यो कार्यक्रम एउटा सुवर्ण अवसरको रुपमा आएको छ” रेरेड एफएम १०१ मेगाहर्ज का संचालक र बिहाइन्द द हार्टका डायरेक्टर प्रेम पारखले जानकारी दिए ।

https://www.youtube.com/channel/UCgrhND6roZCT2zR_Mo6xp6A


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0