सिम्रौनागढ़ सामाजिक संदेश

बारामा आज​ मोटोर​साईकल​ दुर्घ​ट​ना एकको मृत्यु

Pacharauta covid new -078
Holi Suvarn 078

 

Simraun gadh Covid New -078
अनिल​ पान्डेय​ 

कलैया बारा

बारामा बिहीबार मोटरसाइृकल दुर्घटनामा परी एक जना  युवकको ज्यान गएको छ । बिहान ९ बजेको समयमा  महागढीमाई नगरपालिका २ भुतहीपुल नजिकै  मोसा आफै अनिय​न्त्रित​ दुर्घ​ट​नाभ​एकोछ​। 

 घर रौतहट बौधिमाई नपा ईनरवारीबाट कलैया तर्फ आईरहेको ना६१प ६६४० नम्बरको मोसा आफै पल्टिना जादा मोसा चालक रौतहट जिल्ला  बर्ष ३५ को सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी  प्र​ब​क्ता गौतम मिश्रले जानकारी दिनुभयो ।  गँम्भिर​ घाईते भई उपचारको लागी कलैया अस्पताल लैजादै गर्दा अस्पतालमा मृत्यू भएको प्रहरी प्र​ब​क्ता मिश्रले भन्नुभयो । घटना बारे थप अनुसंन्धान भईरहेको बारा प्रहरीले जनाएको छ । मोटरसाईकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।  

 

सँम्भार​:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.