एक अर्को दिशाबाट आईरहेको मोटरसाईकल अनियन्त्रण भई एक आपसमा ठोकिदा ना ४६ प ३८०८ कालोरङ्गको पल्सर चालक बिरगँज माहानगरपालिका वडा २५ चण्डाल चौक बस्ने बर्ष २७ को रितेशराज चौधरि समान्य घाईते भएकाछन। सोहि मोटरसाईकलमा पछाडि बस्ने बर्ष २२ कि खुश्बु तिवारी भने गम्भिर घाईते भएकिछिन।
ना २९ पा ९५९७ हिरोहोन्डा स्प्लेन्डर मोटरसाईकल छालक कलैया उपमाहानगरपालिका वडा ६ बस्ने बर्ष १६ को अभिनाशक पाण्देय पनि घाईते भएकाछन।