google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले राजकुमार गुप्ताको एकल नाम सिफारिस गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेकपा एमाले क्षेत्रिय समन्वय समितिको बैठकले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको हो । एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ता २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए ।

तत्कालिन संघिय समाजवादी फोरमबाट हरिनारायण रौनियारले १५ हजार १ सय ६८ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसबाट सुरेन्द्र प्रसाद चौधरीले १३ हजार ८ सय १ मत ल्याएका थिए भने गुप्ता १० हजार ९ सय ८६ मतका साथ तेस्रो स्थानमा रहेका थिए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0