google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

स्कुले छात्रछात्रालाई स्वास्थ्य परिक्षण

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रभु यादव

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया उपमहानगरपालिकाको १० वटा समुदायिक बिधालयमा स्वास्थ परिक्षण सुरु गरेको छ।
कलैया उपमहानगरपालिका वडा:-२ दोहरी स्थित अमर माध्यमिक विद्यालयका स्कुले छात्रछात्राहरुलाइ स्वास्थ परिक्षण मार्फत मुख आँखा, नाक,कान ,घाँटी,बाल स्वास्थ्य लगायत जेनरल फिजिसियन बिहिवार र शुक्रवार विषयगत डाक्टरहरुसंग चेकजाँच गरिएकोछ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

चेकजाँच पछि ९६ वटा निशुल्क औषधि मध्ये नेपाल सरकारबाट निशुल्क उपलब्ध ५२ वटा र ४४ वटा आवश्यक रहेको औषधि वितरण गर्ने गरेको कलैया उपमहानगरपालिकाका सहायक स्वास्थ प्रमुख अजय जयसवालले बताए । परिक्षण शिबिरमा मलेरिया,कालाजार,टिसि,डिसि,इएसआर,एचबि दिशा पिसाब को ल्याव चेकजाँच गर्ने गरेको सहायक जयसवालले बताए। स्वास्थ्य प्रशिक्षण कार्यक्रममा मुख सम्बन्धि डा. मुकेश यादव,डा.चान्दनी यादव,आँखा सम्बन्धि डा . राहुल कुमार साह,डा. दिपरंजन साह,दिपा सिंह नाक,कान,घाँटी डा. अशोक कुमार गुप्ता,बाल स्वास्थ सम्बन्धि मनोज यादव फिजिसियन डा. राजिव यादव लगायतकाले बिधालय पढने छात्रछात्राहरुलाइ चेकजाँच गरि सल्लाह सुझाव दिने गरेकाछन।


नेपाल सरकारको सस्त्र अनुदानमा २० लाखको आर्थिक सहयोगमा विद्यालय स्वास्थ्य शिक्षा सञ्चालन भईरहेको ठाउमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0