google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बिराटनगर / भारत बाट तस्करी गरी ल्याएर भन्डारण गरेको ठाउ बाट ठाउसारी गर्ने क्रम्मा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट दरैयाको सशस्त्र प्रहरी टोलीले एक ट्रक अवैध चिनी पक्राउ गरी भन्सार दाखिला गरेका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विभिन्न नाकाहरु बाट केयरिङ्ग गरी भन्सार छली नेपाल ल्याउदै गरेको चिनी सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाईको सुचनाको आधारमा मोरङ्गको बिराटनगर बाट पक्राउ गरेकोहो । को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको ५० किलोको बोरामा रहेको ७० बोरा अवैध चिनी सहित ट्रक र चालकलाई समेत बिराटनगर ६ स्थित ब्रहमपुरा बाट नियंत्रणमा लिएर आवश्यक प्रक्रिया पुरा गरी भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दरैया को प्रहरी प्रमुख दिल बहादुर पन्तले बताउनुभयो ।

भन्सार दाखिला गर्दा उक्त मिनी ट्रक सहित चिनिको १९ लाख दश हजार रुपैया भन्सार मुल्यांकन भएको सशस्त्र प्रहरीले जनाएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0