google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

श्रीसिया नदीको प्रदुषित पानी नियन्त्रण गर्ने काम छिटो भन्दा छिटो गरिने : सांसद यादव

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज १२ चैत्र । प्रतिनिधि सभा सदस्य प्रदिप यादवको विशेष पहलमा पर्सा र बाराको औद्योगिक क्षेत्रमा स्थलगत अवलोकन गरिएको छ ।
पर्साको सिमानामा पर्ने सिरसिया नदिको फोहर पानी नियंत्रण तथा बारा पर्साको उधोग तथा कलकारखानाले गरिराखेको प्रदूषण बारे स्थलगत अवलोकन गरिएको हो ।
सांसद यादवको पहलमा संघीय संसदको उधोग तथा बाणिज्य र श्रम उपभोक्ता हित समितिले बिहिबार बारा र पर्साको सिमानामा पर्ने श्रीसिया नदीको फोहोर पानी नियन्त्रण तथा उद्योग कलकारखानाबाट निस्केको प्रर्दुषणको अवलोकन गरिएको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अनुगमनमा माननिय देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको उप समितिले जगदम्बा स्टील, नारायणी छाला, त्रिशक्ति सिमेन्ट, चावों सति फिड हडी उधोग अमृत घ्यु राज–हंस घ्यु लगायतका उधोगमा स्थलगत निरिक्षण गरिएको हो ।
साथै अनुगमनमा स्थानिय जनप्रतिनिधीहरू, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका अगुवा, पत्रकार तथा स्थानियको सहभागिता रहेको थियो ।
अनुगमन समितिले जनताको पिडा बुझेर प्रदुषण नियन्त्रण र श्रीसिया नदीको प्रदुषित पानी नियन्त्रण गर्ने काम छिटो भन्दा छिटो गरिने सांसद यादवले बताए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0