google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बिष सेवन गरी एक महिलाले गरीन् आत्महत्या
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ गँगानगरमा एक महिलाले आत्महत्या गरेकि छिन्
आत्महत्या गर्नेमा २१ बर्षको मनगिता देबि राम रहेकि छिन। लकडाउन मा नै उनको बिहे भएको थियो। तर आज आफ्नै घरमा आत्महत्या गरेकि छिन।
आत्महत्या गरीनुको कारण अहिले अनुसंधान भईरहेको छ साथै पोष्ट मार्टम गर्नको लागि स्थानियहरुको रोहबरमा मुजुलका उठाई कलैया जिल्ला अस्पताल लगिएको जानकारी ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदीले दिएका छन।
घटना स्थलमा संचार कर्मीलाई प्रबेश गर्न दिईएका थिएन भनि cinnepal.com का सम्बाददाता साबीर आलमले गुनासो गरेका छन। सो बिषयमा प्रहरी निरीक्षक सुबेदीसँग प्रतिक्रिया लिदा घटनास्थलमा बिभिन्न कारणहरु हुन्छ जस्को कारणले केहि बेर पर्खन भनेको मात्र हो।
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0