सिम्रौनागढ़ सामाजिक संदेश

अबैध ४ हजार कुखुराको चल्ला प्रहरीद्वारा नष्ट

Pacharauta covid new -078
Holi Suvarn 078
अबैध ४ हजार कुखुराको चल्ला प्रहरीद्वारा नष्ट
अनिल पाण्डेय
बिरगँज पर्सा
Simraun gadh Covid New -078
आज  अ.०४:३० बजेको समयमा जिल्ला पर्सा बीरगंज महानगरपालिकापावडा नम्बर २४ तिलावेपुल स्थितमा भारतबाट भंसार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याएको कुखुरा चल्ला ४ हजार गोटा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ गरीएको उक्त कुखुरा चल्लालाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरी नष्ट गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.