सिम्रौनागढ़ सामाजिक संदेश

लागुऔषध सहित २ जना पक्राउ

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

मोरङ, भाद्र-२१ गते ।

मोरङको सुनवर्सी-८ स्थित नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी-४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी-८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन । आज विहान ११ बजे को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ६ बोतल ESKUF र १९० गोटी laborate(VIBEL प्रतिबन्धित औषधी) फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.