बुधबार गरुडामा रहेको एक पसलमा चोरि भएको छ ।गरुडा नगरपालिका ५ लक्ष्मिपुर निबासि रामअश्र्रे साहको हाल रौतहट जिल्लाको गरुडा नगरपालिका(४ मा अवस्थित रहेको आदित्य किराना पसल महम्मदपुर रोड गरुडामा चोरि भएको छ ।साहले हिजो साँझ पसलमा ताल्चा लगाएर घर गएको थियो ।आज बिहान साहको पसलको छिमेकिले ५ः३० बजे साहको पसलको २ ओटा पल्लाको एक तर्फ पुर्व पटिको पल्ला खुलेको देखेर किरानाका सँन्चालक साहलाई फोन गरेर भनेको कुरा पसलका सन्चालकले बताएका छन् ।सँन्चालकले आएर हेर्दा पसलको पुर्व पटिको पल्ला खुलेको देख्दा प्रहरिलाई जानकारी गराएको थियो ।आदित्य किराना पसल महम्मदपुर रोड गरुडामा गएको राति अज्ञात चोरहरुले पसलको पाल्लामा लगाईएको ताल्चा तोडि पसल भित्र रहेको २ ओटा गल्लाको तल्चा तोडि त्यस गल्लामा रहेको नगद करिब १०००० दश हजार चोरले चोरि लगेको साथै त्यसमा रहेको नेपाल टेलिकमको रिचार्ज कार्ड करिब ५००० हजारको ,एनसेलको ५००० पाँच हजार ,रजनिगन्धा करिब २५०० पच्चिस सय रुपैँयाको समान अज्ञात चोरहरुले चोरेर लगेको पसलका सन्चालक राम अश्रे साहले जानकारी गराउनु भएको छ ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.