google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जनकपुरधाम, धनुषा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नुषाको जनकपुरधाम मुजेलिया स्थित रमन टावरको सभाहलमा सुरु भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका मुख्यमन्त्री  सरोज कुमार यादवको विशिष्ट आतिथ्यतामा जसपा नेपालको शिर्षनेता एव मधेस प्रदेशका आठैवटा जिल्लाका प्रेस मञ्चका अध्यक्ष तथा सदस्य पत्रकारहरुको उपस्थितिमा कार्यक्रमको उदघाटन गरिएको हो।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

संघीय सरकार मधेश प्रदेशको मांग प्रती मौन रहे चेतावनी पत्र दिने तयारीमा रहेको मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले समाजवाद र पत्रकारिता विषयक तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहमा भनेका छन्। मधेश प्रदेशले मांग गरेको कुरामा सरकारले बेवास्ता गरे हामी कुनै हालतमा नछाड्ने बताएका छन्।

मुख्यमन्त्री यादवले मधेश प्रदेशको बारेमा चर्चा गर्दै मधेश प्रदेशको अधिकार र बजेट विभेदकारी पुर्ण रहे तापनी हामी धेरै विकास गरेको तर हाम्रो आलोचना मात्र भएको बताए। कार्यक्रममा जसपा नेपालका नेता तथा पत्रकारहरुको उपस्थिति रहेको थियोे।

 


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0