google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

राप्रपाबाट पर्सा १ का उम्मेदवार डंगोल जनताको घरदैलोमा मत माग्दै

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार किरणमान डंगोलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डंगालले शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का विभिन्न टोलमा पुगेर घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा डंगोलले चुनाव चिन्ह हलो छापमा मतदान गरेर आफुलाई निर्वाचित गराउन आग्रह गरेका छन् । विगत लामो समयदेखि राजनीतिमा सक्रिय रहेका उनी देशको विकास र जनताको समृद्धिका लागि आफुले जित्नुपर्ने दावी गर्छन् ।  

वडा नम्बर १८ का मतदाताको घरदैलोमा पुगेर उनले मंसिर ४ गते आफुलाई जिताउन आग्रह गरेका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, कृषि, रोजगार जस्ता क्षेत्रमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाउँदै उनले राप्रपा नै अब जनताको पार्टी भएको जिकिर गरे ।

घरदैलोमा राजेन्द्र लिङ्ग्देन नेतृत्वको राप्रपाका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0