सिम्रौनागढ़ सामाजिक संदेश

चुनाव एकमहा पर्व भएकोले दशै दिपावली जस्तै मनाउन उम्मेदवार कर्णको अनुरोध

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

वीरगंज – बाम गठबंधनका साँझा उम्मेदवार पर्सा क्षेत्र नं. १को प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्णलाल कर्णले बिहीबार सझा रात्री सभा गर्नु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कोनिया गाउँमा रात्री सभा गर्नु भएको हो । सभालाई संबोधन गर्दै उम्मेदवार कर्णले जनता जागनु पर्ने बताउनु भयो ।

अहिले सुत्ने समय नभएकोले जन जागृती गरी सहि र गलत छुट्टयाउने बेला जनता सुतेर काम नचलने वहाँको तर्क रहेको छ ।चुनाव एकमहा पर्व भएकोले दशै दिपावली जस्तै मनाउन पनि प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्णले अनुरोध गर्नु भयो । कोनिया निवासी राजेश पटेलको नेतृत्वमा सभा अहिले पनि जारी रहेको संचारकर्मी चन्द्रीका पटेलले जानकारी दिनु भयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.