सिम्रौनागढ़ सामाजिक संदेश

बारा उधोग बाणिज्य संघले गरे स्वागत सम्मान बाराका प्रमुख व्यक्तित्वहरु लाई

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

Simraun gadh Covid New -078

स्वागत तथा सम्मान कार्यक्रम उधोग बाणिज्य संघका अध्यक्ष राम कुमार साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यता तथा राष्ट्रिय अनुसंधान बाराका प्रमुख अभिनय कुमार एवं सशस्त्र प्रहरी बलका बारा प्रमुख सेपबहादुर ज्ञानको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो।

मन्तव्य शुभकामना मन्तव्य राख्ने क्रममा विभिन्न वक्ताहरुले आ-आफ्नो धार्णा राखेका थिए। नागरिक समाजका बारा जिल्ला अध्यक्ष उमेश लाल दासले समग्ररुपमा सबै निकायका प्रमुख लाई समष्टिगतरुपमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाहरुको सक्तिपृथिकरण बारे सजग र तटस्थ हुनलाई आग्रह गरेका थिए।

बोर्डरमा किसानहरु लाई हुनेगरेको समस्याहरु बारे धारणा राख्दै त्यसमा लचकता अपनाउन लाई सबै वक्ताहरूले आग्रह गरेका थिए भने हि व्यपारिहरुले कडाइ गर्नलाई समेत आग्रह गरेका थिए। कार्यक्रम सञ्चालन उधोग बाणिज्य संघका महासचिव रामअषिस साहले गरेका थिए भने स्वागत मन्तव्य प्रदीप कुमार (गोल्डेन) साहले गरेका थिए। कार्यक्रममा उधोग बाणिज्य संघ संग आबद्ध रहेका व्यपारी व्यवसायीहरु उपास्थिती रहेका थिए।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.