बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा आज २८ औं जनयुद्ध


कलैया, बारा।

बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा आज २८ औं जनयुद्ध दिवस मनाइएको हो। २०५२ साल फाल्गुन एक गते सुरु भएको जनयुद्ध दिवस आज २७ औं बर्ष पुर गरि २८ औं बर्षमा पुग्दा नेपाल सरकार द्वारा पहिलो चोटि सार्बजनिक बिदा दिएको हो,सोही उपलक्ष्यमा अझ खुसियाली मनाएकाछन।
योङ कम्युनिस्ट लिंग बारा जिल्ला इन्चार्ज शिवनारायण पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य शिवचन्द्र कुश्वाहा विशिष्ट अतिथी मधेस प्रदेश सदस्य प्रभु यादव अतिथी कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, उपाध्यक्ष रमेश साह, आबिद हुसैन अंसारी, सुनिल कुश्वाहा, सचिव हसनजान अंसारि, सहसचिव बिक्रम साह, राजेश्वर कुश्वाहा, राज खान, अबुलेश अंसारी, नाथु राम, संजय कुमार साह, पुर्णराज गुप्ता, समल पटेल, प्रमिन्द्र कुमार, सुरेश पटेल, अजित कर्ण, मोस्तकिम अंसारी, महम्मद जाहगिर हुसैंन, एजाज मंसुर, सदाम हुसेन, अवधेश पटेल, संदिप गुप्ता, सुशील कुमार माली, रम्भु पटेल, आसिका पटेल, लगायतको उपस्थिति रहयो। कार्यक्रम सञ्चालन अखिल क्रान्तिकारी बारा जिल्ला अध्यक्ष संदिप यादवले गरेका थिए।