सिम्रौनागढ़ सामाजिक संदेश

बाराका सहायक प्रहरी प्रमुखको बिदाई

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया बारा।

युवा विकास नेपालका अध्यक्ष बिनय राज शर्माको अध्यक्षता तथा जसपाका प्रदेश उपाध्यक्ष सुशील यादवको प्रमुख आतिथ्यतामा बारा जिल्ला सहायक प्रहरी प्रमुख राजेश थापाको बिदाई गरिएको हो। आज मिति बिहान नेपाली कांग्रेस का युवा नेता जिल्ला सचिव राजेय रौनियारकों सचिवालयमा युवा विकास नेपाल कलैया बाराको आयोजनामा जिल्ला प्रहरी कार्यालय बारमा कार्यरत प्रहरी नायब उपरीक्षक थापाको बिदाइ कार्यक्रम गरिएको हो।

Simraun gadh Covid New -078

नेपाली कांग्रेस बारा कां जिल्ला सचिव राजेश रौनियार, नेकपा एमाले सचिवालय सदस्य प्रुसोतम साह, कांग्रेसका चन्द्रिका गुप्ता लोसपाका बिकास सिंह राकेश पाण्डे, प्रमोद सिंह हरियोम साह लगायता वक्ताहरूले आ-आफ्ना मनतब्य राखेका थिए।

बाराका सहायक प्रहरी प्रमुख थापाले बारा जिल्लाको मोटरसाइकल चोरीको घट्नामा न्युनिकरण गर्नुको साथै अनेकौ जघन्य अपराधका मुद्दा लाई दिशा दिन सफल रहेकोमा उच्चकदर गर्दै युवा विकास नेपालले राम्रो कुरा लाई अझ प्रोत्साहन गरि मनोबल बढाउन बिदाई गरिएको अध्यक्ष शर्माले आफ्नो धार्णा राखेका थिए।

तराइ बासिको आफ्नो एउटा छुट्टै संस्कृती तथा संस्कार अनुसार राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्ने तथा राम्रो लाई सम्मान पनि गर्ने परम्परा लाई निरंतरता दिदै संस्कृती लाई जोगाउने कार्य गरेको शर्मा तथा प्रमुख अतिथि यादवको पनि आस्य रहेको थियो।

त्यस्तै राजेश रौनियारले आफ्नो मन्तव्य राख्ने क्रममा थाको बढुवा डिएसपीमा राजनितिकरणको कारण नभएकोमा मनोबल नघटाई काम गर्दै जानु तपाइको कार्ययको मुल्यांकन एकदिन गर्नु नै पर्छ राज्य लाई भन्ने प्रोत्साहन दिएका थिए।

 

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.