सिम्रौनागढ़ सामाजिक संदेश

नगर सभागृहको शिलान्याँस कार्यक्रम बाराको कलैयामा

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

Simraun gadh Covid New -078

नगर सभा गृहको शिलान्याँस कार्यक्रम बाराको कलैयामा भएको हो। गृह जिल्लाका माननीय मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यता तथा माननीय अच्युत मैनाली एवं पुर्व सभासदहरुको विशिष्ट आतिथ्यतामा शिल्लान्यास गरिएको हो।

नगर प्रमुख बिनोद साहको अध्यक्षतामा गरिएको शिल्लान्यास कार्यक्रमको शुभकामना मन्तव्य राख्ने क्रममा विभिन्न वक्ताहरु द्वारा सभा गृहको शुभकामना व्यक्त गरेका छन। हाम्रा समाज तथा प्रदेशमा भए गरेका अनियमित्ता एवं भ्रष्टाचारी बारे सबै वक्ताहरुको भनाई तथा बुझाई अनुसारको अभिव्यक्तिको बारेमा आफ्नो धार्णा राख्दै मुख्य मन्त्री यादवले कुनै प्रकारको त्यस्ता गतिविधी हुन नदिन आफू प्रतिबद्ध रहेको बताए।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.