सिम्रौनागढ़ सामाजिक संदेश

सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको सक्रियतमा ८८लाख रुपैया बराबरको अवैध सामानहरु बरामद

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

वीरगंज – सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलको सक्रियतामा ८२ लाख रुपैया बराबरको अवैध सामानहरु पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलले पर्साको विभिन्न नाकाहरुवाट छुट्टाछुट्टै सामानहरु ८८ लाख मुल्य बराबरको लत्ताकपडा , सुर्ती , वनपैदार (सालको गोलीया ) किराना सामनहरु तथा ट्रक बरामद गरको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो।

सशस्त्र प्रहरी पर्साले वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा,बहुआर्व भठ्ठा , भेडीहारी , छपकैया नाका , बिओपी लाहवरथकरी , श्रिसिया लगाएतको बिओपीहरु विभिन्न नाकाहरुवाट भारतवाट नेपाल तर्फ अवैध रुपले भित्राएका ८८ लाख १ हजार ३ सय ४०रुपैया बराबरको सामानहरु पकाउ गरि वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख पोखरेलले जनकारी दिनुभयो।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.