google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्जको मेयरमा राजेशमान सिंह र विराटनगरको उपमेयर अमरेन्द्र यादवलाई बनाउने जसपाको निर्णय

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज,११ वैशाख । जनता समाजवादी पार्टी नेपालले बीरगंजको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाण्डौमा आईतबार सम्पन्न जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणि बैठकले सिंहलाई बीरगंजको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जसपाले बीरगंजको मेयरमा राजेशमान सिंह र विराटनगरको उप मेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पर्सा क्षेत्र नम्बर १ का संघिय सांसद प्रदिप यादवले जानकारी दिए । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य सांसद यादवले समाजीक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै वीरगञ्जको मेयरमा राजेशमान सिंह र बिराटनगरको उपमेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय जसपा केन्द्रिय मुख्यालयले गरेको लेखेका छन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0