google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज । वीरगञ्ज महानगरमा नेकपा एमाले र लोसपाको गठबन्धनले असन्टुष्ट लोसमा महानगर अध्यक्ष ओमप्रकाश सर्राफको विरोधले पर्सा जिल्ला कमिटी निलम्बन गरेको एक प्रेस विज्ञयप्त मार्फत सार्वजनिक गरेको थियो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकास सर्राफ पार्टीको नियम विपरीत गतिविधी गरेको भन्दै जिल्ला कमिटीले निलम्बन गरेको उक्त प्रेस विज्ञयप्तीमा उल्लेख गरीएको थियो ।

अध्यक्ष सर्राफलाई कार्वाही गरेको भन्दै चैतर्फी आलोचना सुरुभए लगतै पार्टीका केही सिर्षनेताहरुले जिल्ला कमिटीले गरेको कार्वाही मान्यता नभएको  बताएका छन ।

पार्टीको विधीविधान अनुसार केन्द्रीय अध्यक्षले गरेको नियूत्ती जिल्ला कमिटीले कार्वाही गर्न नमिल्ने मधेश प्रदेश सरकारका पुर्व मन्त्री तथा लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बताएका छन । त्यसैगरी लोसपा कार्यकारणी सद्स्य केशव झाले जिल्ला कमिटीको कार्वाही नियम विपरीत भएकाले ओमप्रकास सर्राफ अहिले पनि वीरगञ्ज महानगर कमिटी अध्यक्षनै रहेको बताएका छन ।

चुनावी महोलमा आन्तरीक द्धन्द्धलाई विर्षे र पार्टीको सिधान्तमा अगाडी बडन दुबै पक्षलाई आग्रह गरेका छन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0