google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा समपन्न
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बाराको महागढीमाई नगरपालिका २ स्थित रहेको पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा आज समपन्न भएको छ । महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले मैनबती बालेर बार्षिक साधारण सभाको उदघाटन गर्नु भएको थियो ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
पालनपोषण बचत तथा त्रण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभालाई समबोधन गर्दै नगर प्रमुख यादवले सहकारीको प्रमुख उदेश्य दलित बिपन युवा महिलाको जिवनस्तर उकास्नु हो । विभिन्न उदेश्य बोकेको सहकारी संस्थालाई एउटै धारमा ल्याएर सहकारीको नीति नियम अनुसार सहकारीले आफ्नो उदेश्य पूरा गर्नु पर्नेमा जोड दिनु भयो । महागढीमाई नगरपालिका अन्तर्गत झण्डै ९० वटा सम्म सहकारी संस्था रहेकोले सबैलाई एउटै धारमा हिडनु पर्ने बताए । सहकारीको क्षेत्र बिकासको लागि सहकारी कर्मिहरुको लागि क्षमता अभिबृधी र तालिमको ब्यवस्थापन गर्न नगरपालिकाले रकम बिनियोजन गर्ने बताउनु भयो ।

पालनपोषण बचत तथा त्रण सहकारी संस्था लिमिटेडको अध्यक्ष बृजकिशोर साह लहेराको अध्यक्षतामा भएको आठौ साधारण सभामा संस्थाको संचालक समितिको तर्फ बाट मुक्ती साह कानुले आब ०७६/०७७ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । आ ब ०७६/०७७ मा संस्थाले ३ करोड ४५ लाख १० हजार ७ सयको शेयर पुजि संकलन गरि २३ करोड २० लाख ७९ हजार २ सय ४० रुपैयाँको आय ब्यय त्यसैगरी १० करोड ४४ लाख्ब ३१ हजार ९ सय ४० रुपैयाको वासलत प्रस्तुत गरिएको थियो । कोरोना कोभिड १९ को वावजुद पनि पालनपोषण बचत तथा त्रण सहकारी संस्थाले आ ब ०७६/०७७ मा १ करोड ९६ लाख ९० हजार ६ सय ९० रुपैया आम्दानी गर्न सफल भएको जानकारी गराईएको थियो । त्यसैगरी संस्थाको आ ब ०७६/०७७ मा विभिन्न शिर्षकमा गरि ९५ लाख ७३ हजार ९ सय्ब५३ रुपैया जम्मा खर्च भएको बिवरण प्रस्तुत गरिएको थियो । आ ब ०७६/०७७ मा संस्थाले गरेको प्रतिबद्धताहरु तथा लिइएको लक्ष्यहरु कोरोना कोभिड १९ को महामारीले असर पारेको जनाउदै संस्थाले आउने दिनमा डेरि उधोग संचालन ,कन्यादान बचत , उच्च शिक्षा बचत जस्ता दुरगामी र महत्वाकांक्षी योजनालाई प्राथमिकता दिएको संस्थाको अध्यक्ष बृजकिशोर साहले बताउनु भयो ।
पालनपोषण बचत तथा त्रण सहकारी संस्थाको कार्य बिस्तार महागढीमाई नपा , पचरौरा नपा , देवताल गापा , करैयामाई गापा , बारागढी गापा , आदर्श कोतवाल लगायत सिमरौनगढ नगरपालिका सम्म आफ्नो कार्य क्षेत्र बिस्तार गरेको छन ।संस्थाको आठौ बार्षिक साधारण सभामा संस्थाको कोषाध्यक्ष रन्जित कुश्वाहा सद्स्य गौरिशकर कुशवाहा ,राजकुमार कुशवाहा लगायतको सहभागीता रहेको थियो । संस्थाको आठौ बार्ढिक साधारण सभामा स्वागत मन्तव्य बारा जिला बचत त्स्था त्रण सहकारी संस्थाको उपाध्यक्ष गिता देबि कुशवाहाले र संचालन सुरेन्द्र कुशवाहाले गर्नु भएको थियो ।
सँम्भार:- cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0