google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विराटनगर / लामो समय सम्म महामारीको प्रभावले प्रभावित भएर भोको पेट भर्न समस्यमा परेकाहरुकोलागि विराटनगर १५ टेक्सी स्टेण्ड मा रहेको आदर्श रोडवेज काे सञ्चालक कमलेश गुप्ताले स्थानिय समाजसेवी तथा नेपाली कांग्रेसका नेता राजेश गुप्ताकाे सहयोग मा दैनिक एक हजार जनालाई नि:शुल्क खाना वितरण गर्दै आईरहको छ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

धेरैको रोजगार गुमेर गरिबी को रेखा मुनी बसेकाहरु भोकले समस्यामा परेको कारण उक्त खाना वितरण कार्यक्रम सञ्चालन गरिएको हो । उक्त खाना वितरण कार्य मा वृद्धि गर्दै निषेधाज्ञा अवधी भर जारी रहने बताएका छन ।

२०७६ सालको चैत्र ११ गते बाट कोरोना महामारकाे कारणले कस्टकर भएको सर्वसाधारणकाे जनजीवन मा कुनै राम्रो सुधार नआएपछि २०७७ सालको बैशाख महिना देखि नै नेपाली कांग्रेसको मोरङ्ग जिल्ला सदस्य समेत रहेका समाजसेवी राजेश गुप्ताले समस्यामा परेकहरु को सेवामा लागेर राहत वितरण जस्ता कार्यहरु जारी राखेका छन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0