सिम्रौनागढ़ सामाजिक संदेश

आदर्श रोडवेज द्वारा दैनिक एक हजार जनालाई नि:शुल्क खाना वितरण

आदर्श रोडवेज द्वारा दैनिक एक हजार जनालाई नि:शुल्क खाना वितरण

Pacharauta covid new -078
Holi Suvarn 078

विराटनगर / लामो समय सम्म महामारीको प्रभावले प्रभावित भएर भोको पेट भर्न समस्यमा परेकाहरुकोलागि विराटनगर १५ टेक्सी स्टेण्ड मा रहेको आदर्श रोडवेज काे सञ्चालक कमलेश गुप्ताले स्थानिय समाजसेवी तथा नेपाली कांग्रेसका नेता राजेश गुप्ताकाे सहयोग मा दैनिक एक हजार जनालाई नि:शुल्क खाना वितरण गर्दै आईरहको छ।

Simraun gadh Covid New -078

धेरैको रोजगार गुमेर गरिबी को रेखा मुनी बसेकाहरु भोकले समस्यामा परेको कारण उक्त खाना वितरण कार्यक्रम सञ्चालन गरिएको हो । उक्त खाना वितरण कार्य मा वृद्धि गर्दै निषेधाज्ञा अवधी भर जारी रहने बताएका छन ।

२०७६ सालको चैत्र ११ गते बाट कोरोना महामारकाे कारणले कस्टकर भएको सर्वसाधारणकाे जनजीवन मा कुनै राम्रो सुधार नआएपछि २०७७ सालको बैशाख महिना देखि नै नेपाली कांग्रेसको मोरङ्ग जिल्ला सदस्य समेत रहेका समाजसेवी राजेश गुप्ताले समस्यामा परेकहरु को सेवामा लागेर राहत वितरण जस्ता कार्यहरु जारी राखेका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.