सिम्रौनागढ़ सामाजिक संदेश

बीरगंजको फोहोरले सर्वसाधारणको ज्यान जोखिममा

Pacharauta covid new -078
Holi Suvarn 078

बीरगंज, पर्सा।

Simraun gadh Covid New -078

भन्सार एरियाको फोहोरले सर्वसाधारणको ज्यान जोखिममा परेको छ। नेपालको प्रमुख प्रवेश द्वार भनेको बीरगंजको शंकराचार्य प्रवेश द्वारहो। तर बीरगंज नगरका सबै अस्पताल बाट निस्केको संक्रमित फोहरमैला तथा दिनहु ढुवानी हुने क्लिंकरको धुलोले बीरगंज भन्सार क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको ज्यान जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यलय पर्सामा ज्ञापनपत्र बुझाउदै सर्वसाधारणहरुले संबंधित निकायको ध्यानाकर्षण गराएका छ्न।

 

टिपर बाट क्षमता भन्दा बढी लोड गरेर ढुवानी गर्दा बाटोमा खस्दै जाने भएकोले बाटोमा धुलो उड्दा सर्वसाधारणहरु लाई स्वासप्रस्वासमा समेत समस्या हुने गरेको समेत गुनासो गरेका छन्। भन्सार एरिया टोल सुधार समिति बानाएर ज्ञापनपत्र पर्सा जिल्ला प्रमुख लाई बुझाएका छन्। समितिमा लालदेव प्रसाद यादवको अध्यक्षता तथा फरिद आलम उपाध्यक्ष, सचीव उमेश लामा, कोषाध्यक्ष विजय साह, हरिशंकर साह, एवं प्रमोद यादव लगायत हरेका छन्।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.