google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मलेसियाको Top glove कम्पनीमा कार्यरत नबलपरासिका याम नारायण चौधरीको निधन

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मलेसिया।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मलेसियाको प्रतिष्ठित लोब उत्पादन गर्ने Top glove कम्पनीको मेरु साखा मा सुरक्षागार्ड को काम गर्दै आएका नबलपरासिका याम नारायण चौधरीको आज बिहान (डिसेम्बर 12) मा निधन भएकोछ । मृतक याम नारायण top glove को १३ नम्बर factory मा सुरक्षागार्डको रुपमा कार्यरत थिए ।

सङै काम गर्ने साथीहरू ले बताए अनुसार केहि समय देखि साधारण रुघाखोकी लागिरहेको र तातोपानी लसुन बेसार पानी खादै आइरहन्थे । गत नोभेम्बर 21 तारीख स्वास्प्रस्वास मा समस्या देखिन थालेपछि कोठा बाट होस्टल मा रहेको गार्ड पोस्ट सम्म पुगेका चौधरी बेहोस भइ ढलेपछि कम्पनिले उपचारको लागि एम्बुलेन्स बोलाएर क्लाङ हस्पिटल लगेको थियो।

चौधरी कोआज बिहान हस्पिटलमा उपचारका क्रममा निधन भएको सोहि कम्पनिमा काम गर्दै आएका एक नेपालि ले जानकारि दिए। पछिल्लो केहि समय एता ठुलो सङ्ख्यामा कामदार हरु कोभिड सङ्क्रमित भएपस्चात कम्पनि मा सुरक्षाकर्मि परिचालन गरि सिलबन्दि गरिएको छ ।

साभार : मलाया खबर


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0