google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सिमराहा थानामा कार्यरत महिला प्रहरीलाई को संकस्पद मौत ।

सिमराहा थानामा कार्यरत महिला प्रहरीलाई को संकस्पद मौत ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

भारत अरिया जिल्ला फारविसगंज प्रखण्डको सिमराहा थानामा कार्यरत महिला प्रहरीलाई उसैका घरमा डोरीले झुण्डियाएर हत्या भएको छ ।
घटनाको विवरण अनुसार थानामा कार्यरत महिला प्रहरी श्रुति कुमारीको स्थायी घर मुगेरमा छ । सन् २०१८ मा सेवा प्रवेश गरको श्रुति यसै वर्षको फरवरी २ तारिख सिमराहा थानामा पदस्थापन गरेको थियो । श्रुति चार वर्ष पहिले विहे गरेको थियो ।
सिमराहा थाना नजिकै उमेश पासवानको घर भाडामा लिएर बसेका थिए । शुक्रवार भएका घटनाको छानबीनको लागि थाना अध्यक्ष मसुद अहमद हदरी, फारविसगंज एसडीपीओ गौतम कुमार, सिओ संजीव कुमार, महिला थाना अध्यक्ष रीता कुमारी, पुलिस एशोसिएशन को अध्यक्ष बबलु कुमार लगायत घटना स्थल पुगेका थिए ।
प्रहरीले जानकारी दिए अनुसार हरेक दिन जस्तै शुक्रवार पनि महिला प्रहरी श्रुति कुमारी मेसमा खाना खान नआएपछि मोबाइलमा सम्पर्क गर्दा सम्पर्क पनि नभएपछि प्रहरीहरु श्रुति बस्ने ठाउंमा जादा त्यसको कोठा वन्द रहेको थियो ।
ढोका तोडेर हेर्दा दोपट्टाले झुण्डिएको देखिएयो । थाना नजिकै यस्तो किसिमको घटनाले स्थानीयहरुमा दहसद फैलिएको छ ।
एउटा प्रहरी जवानको घटना भएको ५ घण्टा पछि मात्र प्रहरी पुग्नु भनेको घटना शंकास्पद भएको स्थानीयको भनाई छ । अररिया एसपी हृदयकान्तले घटनाको बारेमा प्रतिक्रिया दिदै भने फोरेन्सीक टीमवाट जांच भई रहेको वताए ।
श्रुति कुमारीको पतिले नरपतगंज थानको अध्यक्ष पर आत्महत्या गर्न उस्काएको भन्दै जाहेरी दर्ता गरेको छ ।

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0