google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

एन्टा) (ANTA) द्वारा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कालिया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

छठ को पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको कलैयाको वडा न २१ भोडहामा सम्पन्न भएको छ । भुपु गाविस अध्यक्ष शिवबिहारी चौधरीको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका वडा प्रतिनिधि पलटनिया देवी चौधरीको प्रमुख आतिथ्य एवं रामअयोध्या यादवको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न वक्ताहरु तथा प्रमुख अतिथि देवीले सहयोगी संस्था (एन्टा) (ANTA ” Association of Nepali Teraian in america) नामक संस्था लाइ धन्यवाद ज्ञापन गर्दै आउदो दिनमा पनि यस्ता निसहाय तथा गरिब विपन्नका सहयोगका लागि आग्रह गर्दै अपेक्षा राखेको बताए। कृषि बन कार्यक्रम बाराको आयोजना, (एन्टा) (ANTA ” Association of Nepali Teraian in America) नामक संस्थाको सहयोगमा वडा नमबर २१ अति बिपन्न, दलित समुदायका एक सय जनालाई “साडी, टिका र सिन्दुर” राहत स्वरुप प्रदान गरिएको आयोजक संस्था बारा कोडिनेटर अन्जु चौधरीले जनाएकी छिन।

छठ पर्वको लागि वितरण राहत सरहानिय कार्य रहेको सहभागी अतिथिहरूले एन्टा (ANTA ” Association of Nepali Teraian in america) संस्था लाइ भएको आ-आफ्नो विचार राख्ने कर्ममा जनाएका थिए। कोभिड १९ को मारमा परेकाहरुको लागि घाउमा मल्हम लगाएको सरह रहेकोले आयोजक संस्था तथा सहयोगी संस्था लाइ धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रममा अतिथिको रुपमा महमद आबिद हुसैन लगायत भद्र भलादमिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन रामलखन यादवले गरेका थिए।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0