Trending

Recent Posts

अपराध

आर्थिक

नेपाली बजारमा कालोबजारी बढेकै कारण नेपालीहरु भारत पुग्छन किनमेलको लागी

पवन शाह बिराटनगर / कोरोना माहामारीको क्रम्मा भारत बाट नेपाल आउनेहरुको माध्यम बाट नेपालमा महामारीको प्रभाव नियंत्रण गर्न ०७६ को चैत्र १० गते बाट सिल गरिएको नेपाल भारत मुख्य सिमा लामो समय सम्म बन्द हुदा महामारी संग संगै नेपाली बजारमा बढेको महंगाई र कालोबजारीका कारण जतिनै दुख: पाएपनी दैनिक हजारौ नेपाली उपभोक्ताहरु भारतीय बजार धाईरहेका छन ।…
Read More...

अाइ. एन. एफ नेपाल द्वारा गरिब महिलाहरुलाई जीविकाे पार्जन गर्न काे लागि बाख्रा…

धनी राम काेरी कपिलवस्तु , ७ पुष कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र का केही वडाहरु काे गरिब…

मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न

मानिकचन साह बारा, २२ कार्तिक । बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण…

प्रतिनिधि सभा र प्रदेश सभाद्वारा सँयुक्तरुपमा बिकासकोषको प्रगतिबिवरण सार्वजनिक

अनिल पाण्डेय, कलैया बारा बाराबाट निर्वाचित चार वटा प्रतिनिधि सभा सदस्य र बाह्र व‌टा प्रदेश सभा सदस्य रहेका छन।…

गँजभवानिपुरमा प्र​ह​री नै अबैध मदिराभट्टी र तस्करी सँचालन गर्दै 

अनिल पाण्डेय, कलैया बारा। शान्ति सुर​क्षाको जिम्मेवारी पाएको नेपाल​ प्र​ह​रीले बाराको माहागढीमाई नगरपालीका वडा…

अवैध सिध्रा बरामद गरी सशस्त्र प्रहरीद्वारा भन्सार दाखिला

पवन शाह, बिराटनगर । भारत बाट लुकाई छिपाई नेपाल तर्फ़ ल्याउन लागेको ठुलो परिमाणमा सिध्रा (माछाको सुकुटी) सशस्त्र…

दुई महिला बाट श्रोत नखुलेको ६ लाख ४० हजार बरामद

उद​य​ तिव​री, रौत​ह​ट​। रौतहटमा लाखौं रुपैया सहित २ महिला पक्राउ परेकी छिन । विशेष सूचनाको आधारमा यस कार्यालय…

वाेमी द्वारा कोभिड१९का लागि बर्दिबास नगरपालिका लाई सहयोग

कलैया, बारा। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि महोत्तरीको बर्दिबास नगरपालिका लाई वोमी…

होट​ल​मा जुवाकौडि खेल्दै रु करिब तिन​ लाख​सहित​ सात ज​ना प​क्राउ

अनिल पान्डेय​, कलैया, बारा। बाराको सिमरास्थित एक होटलबाट २ लाख ९१ हजार रुपैयाँ नगदसहित ६ जना जुवाडे प्रहरी…

द​स​ ब​र्ष​बित्दा प​नि ​ बाग​म​ति पुल निर्माण​ हुन​स​केन​

उद​य​ तिवारी, रौत​ह​ट​। आज​भ​न्दा झ​न्दै एक द​श​क हुन​ लाग​यो त​र​ बाग​म​ति पुल​ अझै निर्माण​ हुन​स​केन​।…