सिम्रौनागढ़ सामाजिक संदेश

सप्रनि पोखरेल द्वारा आएको पहिलो सातामै १ सय ४६ किलो गाजा बरामद

सप्रनि पोखरेल द्वारा आएको पहिलो सातामै १ सय ४६ किलो गाजा बरामद

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / भखरै स्थापना भएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनि बाट खटेको मोबाइल गस्ति टोलीले
नेपाल बाट भारत तर्फ़ ट्रयाकटरमा सेट गरेर लादैगरेको ठुलो परिमाणमा लागुऔषध गाजा नियन्त्रणमा लिएको छ ।

Simraun gadh Covid New -078

सोमवार साझ ७:३० बजेको समयमा बिराटनगर १७ आई सि पि जाने बाटो भएर को २ त ६०५७ नम्बको ट्रयाकटरको पछाडीको ट्रलीमा फ़ल्स बटन बनाएर त्यस भित्र लुकाई राखेको विषेश सुराकीको आधारमा १ सय २६ प्याकेटमा रहेको १४६ केजी लागुऔषध गाजा र ट्रयाकटर सहित चालकलाई सशस्त्र प्रहरी निरिक्षक मौसम पोखरेलको कमाण्डमा खटेको मोबाइल गस्तिमा निस्केको टोलीले नियंत्रणमा लिएको हो ।

सप्रनानि को नेतृत्वमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गुल्म हेक्वा. (राजस्व तथा भन्सार सुरक्षा गस्ति) रानी बाट परिवर्तन भई अहिले सशस्त्र प्रहरी निरिक्षक को नेतृत्वमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनि को बिओपि प्रमुख भएर आउनुभएका सप्रनि पोखरेल आएको पहिलो सातामै अहिले सम्मकै ठुलो परिमाणमा लागुऔषध गाजा बरामद गर्नुभएको छ ।

फ़ोटोफ़िचर सहित

 

 

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.