google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगन्ज – लोसपा पर्सा द्वारा चैत १९ गते सनिवार वीरगन्जमा आयोजना हुन लागेको एतिहासिक स्वभिमान यात्रा ( रोड शो) तथा स्वभिमान सभाको सम्पुर्ण तयारी पूरा भएको प्रदेश सभा सदस्य तथा पर्सा जिल्ला पर्वेक्षक रमेश पटेलले बताएका छन। पार्टीका रास्ट्रीय अध्यक्ष महन्त ठाकुर, बरिस्ठ नेतागण राजेन्द्र महतो ,अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ल लगायतको बिशेष सहभागीतामा बिहान ११:३० बजे देखि चिनिमिल अवास क्षेत्र मेन रेड देखी नगर परिक्रमा गरि नगर सभा गृहमा बृहत स्वभिमान सभा आयोजना हुने पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले बताए।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

यो प्रदर्शन मधेसी / उत्पीडितको स्वभिमानको प्रतीकको रुपमा भएको र अधिकार ,पहिचानको लडाइँलाई थप उचाइमा पुर्याउने उदेश्यले आयोजना हुन लागेकोले वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले बताए छन।

कार्यक्रममा जिल्ला भरिका हरेक तह,तप्काका नेता,कार्यकर्ताको सहभागीता रहने आयोजकले जनाएको छ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0