google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज – लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल, वीरगंज महानगर कमिटी  द्वारा  आज वीरगंज वडा नम्बर -५ मा वडा भेला सम्पन्न भएको छ। महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि प्रदेश सान्सद रमेश कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, नेताहरु सुरेन्द्र कुर्मी , शशि कपुर मिया,रम्भा मिस्रा,रामचन्द्र पण्डित, मुनि श्रीवास्तव लगायतले सम्बोधन गर्दै लोसपाको लडाइँ जङ्गल राजको विरुद्धमा जनता राज स्थापनाको लागी हो।  जनता राज स्थापना गर्न र मधेसी ,उत्पीडित समाजको अधिकार र उत्थानको लागी लोसपा एक मात्र विकल्प रहेको वक्ताहरुले जोड दिए।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कार्यक्रमको सहजीकरण जिल्ला सचीव राजनरायण मिस्रले गरेका थिए। भेलामा वडा नम्बर -५ को एकाइ अध्यक्ष तथा वडा अध्यक्षका सम्भावित उम्मेदवारको रुपमा युवा नेता ललन सिहलाई घोषणा गरिएको छ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0