सिम्रौनागढ़ सामाजिक संदेश

पर्सा निर्वाचन क्षेत्र नं.३ (क) मा शिव कुमार साहलाई उम्मेदवारी दिन जनताको सुझाव

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज – पर्सा जिल्लाको निर्वाचन क्षेत्र -३ को (क) मा स्थानीयले परिवर्तन खोजेका छन।

पर्सा निर्वाचन क्षेत्र-३को (क) बाट निर्वाचीत प्रदेश सदस्यले ५ वर्षमा जनचाहना अनुसार काम नगरेकोले यसपाली जसपा का यूवा नेता शिव कुमार साहलाई चुनामा आउन त्यस क्षेत्रका जन्ताले आग्रह गरेका छन।

Simraun gadh Covid New -078

पुराना जाउँ नयाँ ल्याउ“ नारा सहित अभियान सुरु भएको स्थानिय द्धारा जानकारी प्राप्त भएको छ।

साहको भनाई-हुन त जसपा पार्टिबाट निर्वाचनमा टिकट दावी गर्ने संघ र प्रदेशका आकांक्षीहरूमा कुनै कमी छैन । त्यस बारेमा पुर्ण रुपमा जानकार रहेका साह भन्छन् “पार्टीमा टिकटका आकांक्षी म मात्र होइन,दर्जनौ साथीहरु छन् । तर पार्टीले मेरो सक्रियताका आधारमा हाल सम्मको पार्टि भित्रको गतिबिधिहरुको मुल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास लागेको छ ।

देशलाई यूवाको आवश्यक्ता छ। अब देश यूवालाई दिनु पर्छ भन्दै मंसिर ४ गते संघीय र प्रदेश सभाको चुनावमा यूवा नेता शिव कुमार साह लाई जिताउने यसपाली यो अभियान सुरु गरेको स्थानियहरुले बताएका छन।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.