google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सिम्रौनगढका शिक्षा सुधारमा नगर प्रमुख किशोरी प्रसाद कलवारले अनुगमन अध्ययन पश्चात् भवनको कमिरहेको कुरा लाई मध्यनजर गरि भवन शिलान्यास गरिएको हो। आज जेष्ठ २१ गते सिम्रौनगढ न. पा. वडा नं ७ को श्री कंकाली मा. वि., सिम्रौनगढमा नगर प्रमुख कलवार द्वारा विद्यालय भवनको सिलन्यास संगै अरु समस्याबारे पनि चाडै कार्यवाही हुने बताए।

सिम्रौनगढ नगर पालिकामा मेयर किशोरी साह कलवार र उपमेयर नजमु शेहरद्वारा साच्चिकै जनताले विकास र सुशासनको अनुभुती पाउनेछ भन्ने बारेमा चर्चाको विष्य बनेको छ। शिक्षामा सुधार गर्न लाई हरेक विद्यालयबारे अनुगमन गरि आवस्यक कार्यवाही हुने नगर प्रमुख कलवारले बताए।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0