रौनियाले छोटो अवधिमा नै राजनीतिमा फड्को मार्दै जिल्ला सचिवमा निर्वाचित


कलैया, बारा।

त्यस पछी २०६०मा नेवि संघको उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यसको लगतै २०६२-६३को जन-आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै २०६७मा पार्टीको सक्रिय सदस्य भएका थिए। १३औ महाधिवेशनमा पार्टीको जिल्ला सदस्यमा निर्वाचित भएर २०७२मा महा-संघ प्रतिनिधि भएर २०७३मा नेवि संघको सह-महामन्त्रीमा न्रिवाचित हुनुको साथै यस २०७८को १४औ महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित भएका छन्। निर्वाचित भएको शुखद उपलक्षमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजाना गरि आफु निर्वाचित नभएर नेपाली कांग्रेसका सबै सहयोग र समर्थन गरेका सहयोगीहरु निर्वाचित भएको रौनियारले बताए।