मधेश प्रदेश २राजनीतिक प्रेस सगठन नेपाल प्रदेश २ काेे भेला सुरु By अनिल पाण्डेय On १६ फाल्गुन २०७७ आईतवार १२:५२ 0 Post Views: 690 प्रेस सगठन नेपाल प्रदेश २ काेे भेला सुरु रमेश साह कलैया बारा जनकपुरकाे मुजलिया स्थित जानकी दरबार हाेटलमा प्रेस सगठन नेपाल प्रदेश २ काेे भेला सुरु भएकाे छ । नेकपाका स्थाई कमिटि सदस्य याेगेेश भट्टराईकाे प्रमुख अतिथ्यमा कार्यक्रम सुरु भएकाे हाे । प्रदेश २ का ८ वटा जिल्लाका पत्रकारहरूकाे उपस्थिति रहेकाे छ । सँम्भार:-cinnepal.com Related