सिम्रौनागढ़ सामाजिक संदेश

बैजनाथ गुप्ताद्वारा आयोजित कार्यक्रममा ११२ जनाले गरे रक्तदान 

Pacharauta covid new -078
Holi Suvarn 078

बैजनाथ गुप्ताद्वारा आयोजित कार्यक्रममा ११२ जनाले गरे रक्तदान 

राहुल गुप्ता

Simraun gadh Covid New -078

बारा १५ शनिबार


प्रसौनी गाँउपालिका मा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष बैजनाथ गुप्ताको आयोजनामा भएको कार्यक्रममा ८ महिला सहित ११२ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रम उद्धाटन प्रदेश नं. २ को पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गरेका थिए।
कार्यक्रमको उद्धाटन गर्दै मन्त्री सोनलले रक्तदान गर्नेहरुलाई धन्यवाद दिदै रक्तदानबाट बहुयामी फाईदा हुने बताए।


रक्तदान कार्यक्रम संस्थानले मात्र नभई व्यक्तिले  आयोजना पनि गर्न सक्ने बताएकााछन्।   रक्तदान कार्यक्रमको आयोजना गरी बैधनाथ उदाहरण बन्नु भएको उनको भनाई थियो ।
सो कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता देवी, वडा अध्यक्ष बैजनाथ गुप्ता, रक्त सन्चार केन्द्र बिरगंजको प्राबिधिक प्रमुख सौरभराज पाण्डे, गाउँ कार्यपालिका सदस्य सन्जु साह को उपस्थिति रहेको थियो।

 

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.