google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल परिवार दल पार्टी पचारौतामा विस्तार हुने भएको छ। जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा विस्तार हुने भएको छ। नेपाल परिवार दलको चुनाव चिन्ह चाभी छाप बाट यसपाली बारा जिल्लाको अधिकांस ठाउ बाट चुनाव लड्ने भएको छ।  त्यस्तै माता सरस्वतीको आशिर्वाद लिएर पूजाकै दिन बारा जिल्लाको कान्छो पचरौता नगरपालिका वडा न. १ पिपरपातीमा लखिन्द्र महतोको नेतृत्वमा पार्टी विस्तार हुने कार्यक्रम तय गरिएको छ।

उक्त वडामा युवा जमातले हालको अवस्थामा विधमान रहेका पार्टी लाइ हेरी सकेको यीनीहरु आफ्नो भुडी मात्र भर्नमा लागेकोले अब युवा लाई अगाडी बढाएर आफ्नो समाज लाइ विकासशील बनाउने सोचले युवा जमातले स्वस्फुर्त रुपमा अगाडि बढेका छन् भने युवा नेतृत्वकर्ता महतोले बताए।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0