google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रभु यदव, कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बाराको कलैया ५ मा रहेको जीवन सहारा बचत तथा ऋण सहकारी लिमिटेडको ११ औ सधारण सभा सम्पन्न भएको छ । सधारण सभाका प्रमुख अतिथि बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरले सहकारीका सदस्यहरूमा उत्पादन मुखि काममा लगानी बढाउदैन तब सम्म प्रगति तर्फ नबढने बताउनु भएको छ । सहकारीको नीति र सिद्धान्तलाई अगालेर अघि बढेमा जहिले पनि संस्थाको प्रगति हुनेछअध्यक्ष ठाकुरले जनकारी दिनु भयो । सहकारीको बार्षिक आयव्यय दुई करोड ९० लाख ६६ हजार दुई सय ६३ रूपेया ७२ पईसाको संस्थाका अध्यक्ष रामअधारले प्रस्तुत गर्नु भएको हो । उत्कृष्ट बचतकर्ता अम्जद हुसेन र उत्कृष्ट ऋणी आकाश कुमार साहलाई प्रमुख अतिथि ठाकुरले अविरको टीका लगाई दोसला ओढाएर समान गर्नु भएको छ । कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रभु प्रसाद यादवले गरेकोमा उपाध्यक्ष रामनारायण,यादव , कोषाध्यक्ष म. स्वयब मसुर, रम्भा देवी, फरमुल्लाह मंसुर, गिता देवी, व्यवस्थापक सुनिल यादव लगायत शेयर धनिहरूको सहभागिता रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0