google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पचरौताको हिउँदे आठौं नगर सभा सम्पन्न 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पचरौताको हिउँदे आठौं नगर सभा सम्पन्न भएको छ। बाराको सबै भन्दा कान्छो नगरपालिकाकोे यसपालि निर्वाधरुपमा सभा सम्पन्न भएको छ। पालिकाका वडा न. २ का अध्यक्ष मनोज यादवले हरेक कार्यहरू बारे प्रस्तुत गर्दै सभामा सहभागीहरू लाई अवगत गराएका थिए।

नगर प्रमुख रमेश यादवको अध्यक्षतामा गरिएको हिउँदे सभामा आउने दिनमा हामिले गरेका बाचा पूरा गर्ने प्रतिबद्धता गर्दै अगाडी बढ्ने बचा गरेका थिए। नगर सभाको सुरुवात मधेश आन्दोलनमा सहिद भएका सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गर्दै अवीर फुलमाला अर्पित गरि पानसमा दिप प्रज्वलन गरेका थिए।

शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा विकास बारे गरिएको बाचा पूरा गर्न प्रतिबद्ध रहेको भन्दै हालको अवस्थामा दुई वटा माध्यमिक विद्यालय संचालित रहेकोे र बेल्दारीमा बारह काेठे भवन निर्माण एवं सात वटा विद्यालयमा सिसि टिभि जडान गरिएको छ। त्यसै गरि कक्षा नौका किशोरीलाई साईकल बितरण गरिएको हो। त्यस्तै बाजाेपटि, गुलरिया, पकडिया, बलधुसवा, कुडवामा लगायतको विद्यालयमा कम्पाउन्ड निर्माण गरिएको बताए। शिक्षाको स्तर उन्नतिका लागी गरिब जेहेन्दार दलित छात्र छात्रालाई छात्रवृत्ति बितरण गरिएको जनाइएको छ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा एउटा पनि बर्थिङ सेन्टर नभएको ठाउमा हाल चार वटा बर्थीङ सेन्टर सन्चालनमा रहेको बताए। यसका साथै १५ सैयाको नगर आस्पतालको भवन निर्माण भइरहे र डिजिटल हाजरि जडान लगायत काम भएको जनाइएको हो। बाटाेघाटाेमा लगायत पचरौता नगर लाई एउटा प्रयटकिय स्थल निर्माण गर्ने अवधारणा पनि रहेको जनाइएको हो। यसरी सुन्दर पचरौता नगरपालिका बनाउने अभियानमा लागिपरेकाे बताएका थिए।

नगर सभामा प्रमुख प्रसाकिय अधिकृत श्याम प्रसाद यादव, स्वास्थ सन्योजक नवल यादव, वाडा अध्यक्ष मनाेज यादव, गौरी शंकर साह, सर्बजित राय यादव, कन्हैया यादव, मधु देबि कलवारिण, समाजसेबि अखिलेस यादव, अवधभुसन यादव, लगायत सम्पुर्ण जनप्रतिनिधि तथा सन्चारकर्मीहरुको सहभागीतामा नगर सभा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन प्रमोद प्रसाद यादवले गरेका थिए।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0